Saturday, March 16, 2013

Facebook Plans to Introduce Hashtags


मार्च १५, २०१३ :
ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ । फेसबुकमा कुनै एक विषयमा गरिएको मानिसहरुको पोष्ट एकसाथ हेर्न हृयाशट्याग सुविधा ल्याउन बहस भइरहको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।


तर यसको माध्यमबाट कुराकानीमा आएका विषयको खोजी गर्न सकिँदैन । अब फेसबुकले ल्याउने भनिएको हृयाशट्यागमा काराकानीमा हुने विषय सर्चमा सामेल हुने नहुने केही निश्चित छैन ।