Battery not the issue with dreamliners

Airline safety inspectors have found no faults with the battery used on Boeing's 787 Dreamliner.

2000 year-old shipwreck containing natural medicines discovered

Archeologists discovered a wooden box full of medicine in a 2000 year-old sunken ship off the coast of Tuscany.

दृष्टिबिहीनहरुलाई कृतिम आँखा

बिज्ञान र प्रबिधिले यसरी फड्को मरिराखेको छ कि अहिले चस्मा लगाउनेहरुको लागि दृष्टि सुधार्ने लेजर अपरेसन (lasrik eye operation) प्रबिधि त काठमांडौको तिलगंगा आँखा अस्पतालमा सुरु भईसकेको हो।

Iran launches a monkey into space

Iran says it has successfully sent a monkey into space. The primate travelled in a Pishgam rocket, which reached an altitude of some 120km (75 miles) for a sub-orbital flight before returning its shipment intact.

>

Thursday, March 21, 2013

Folding scooters launched (photo feature)

सहरमा गाडिको संख्या बढेसँगै पार्किङ गर्ने ठाउँको पनि अभाव हुँदैछ । जथाभावी पार्किङले सहर पनि कुरुप बनाउँदैछ । सायद यहीँ विश्वव्यापी समस्याको हल खोज्ने क्रममा हंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ ।  मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ ।

जम्माजम्मी तौल २५ किलो रहेकेा यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ ।

पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ ।

अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।







Photos/Credits: Moveo/Solent News

Tuesday, March 19, 2013

Google Maps Climbs To The Top of the World


सर्बौच्च शिखर रहेको देशको नागरिक भनेर हामीले धेरै गौरब गर्ने गर्छौँ। तर यथार्थमा हामी मध्य धेरै अहिले सम्म सगरमाथा गएको नी हुँदैनौ। तपाई पनी  जानुभएको छैन भने अब चाहीँ जान सक्नुहुनेछ है, त्यो पनी घरमै बसेर। गुगल म्यापमा अब सगरमाथा बेसक्याम्प हेर्न सकिने।

Google map has been providing us maps, images and even the street views of our locality since long. It also offers a route-planner for traveling by foot, car, bike and public transportation. Now Google has reached the top the world too. Google has provided 360-degree photos.



 Google has provided these 360-degree photos, which were taken using a tripod and digital camera with a fish-eye lens. This included equipment that is typically used for its Business Photos Program. These views are collected in the Google Street View Collections: The World’s Highest Peaks.

“Now you can explore some of the most famous mountains on Earth, including Aconcagua (South America), Kilimanjaro (Africa), Mount Elbrus (Europe) and Everest Base Camp (Asia) on Google Maps. These mountains belong to the group of peaks known as the Seven Summits—the highest mountain on each of the seven continents. While there’s nothing quite like standing on the mountain, with Google Maps you can instantly transport yourself to the top of these peaks and enjoy the sights without all of the avalanches, rock slides, crevasses, and dangers from altitude and weather that mountaineers face,” Google posted on its official blog on Monday.


In order for Google to bring such stunning images to computer screens everywhere, someone had to actually go out and actually climb these peaks and take these fish-eye shots. This fell – in a good way of course – to the Google Mountain Enthusiast team, which was led by Dan Fredinburg, a technical program manager for security and privacy at the search giant, as well as a skilled mountaineer.

“There’s a social benefit to using these tools to tell the story in these environments. A chance to really connect to what’s on the ground with a rich imagery so they can see what it looks like and feels like to be there,” Fredinberg told Wired magazine.

The Google team trekked to Mount Everest last October, making it to the Everest South Base Camp in Nepal, which is nearly 17,600 feet above sea level. Fredinberg reportedly pressed the guides to take him higher, but the guides refused, suggesting that the risks of dying were about 100 percent!

In fact the trip was not without its risks already. During the Everest expedition there had been mudslides, snowstorms and even an earthquake. Fortunately those who look to the images of the base camp can enjoy the view with no such risks or hazards themselves.

भारतीय कम्पनीले ल्यायो सबैभन्दा सस्तो इलेक्टि्रक कार


भारतको चर्चित मोटर कम्पनी महिन्द्राले विश्वकै सम्भवतः सबैभन्दा सस्तो विद्युतिय कार सार्वजनिक गरेको छ । रेवा इ टू नाम दिइएको उक्त कारको भारतीय बजारमा मुल्य ५ लाख ९० हजार भारु तोकिएको छ । भारतमा सार्वजनिक गरिएलगत्तै यहीँ वर्षभित्रमा यो कार युरोप तथा अफि्रकाका बजारमा पूराउने लक्ष्य महिन्द्रा कम्पनीको रहेको छ ।

बिजुलीबाट चल्ने यो कारको गति ८० किलोमिटर प्रतिघण्टा सम्म छ भने एकचोटी ब्याट्री पूरा चार्ज गरेको खण्डमा यो कार १ सय किलोमिटर सम्म गुड्न सक्छ । महिन्द्राले प्रदुषणरहित भविष्य बनाउने लक्ष्य सहित यो सस्तो विद्युतिय कार बनाएको दाबी गरेको छ । महिन्द्राले सन् २०१० मा रेवा कम्पनी खरीद गरेको थियो । महिन्द्राले खरिद गरेपछि रेवाबाट निर्मित यो पहिलो कार हो ।

यसअघिको रेवा कारमा केवल दुइ जना मात्र बस्ने सक्ने रहेकोमा अहिलेको कारमा ४ जना सम्म बस्न मिल्छ । यो कारको ब्याट्री पाँच घण्टामा फूल चार्ज हुन्छ । अझ रोचक कुरा त के भने यो कारको छतमा राखिएको सोलार प्यानलबाटै ब्याट्री चार्ज गर्न सकिन्छ ।

यो कारमा जिपिएस नेभिगेसन, कि लेस इन्ट्री तथा स्टार्ट स्टप जस्ता अत्याधुनिक प्रविधि समेत जडान गरिएको छ । यो कारमा ब्रेक लगाउँदा पैदा हुने उर्जाबाट समेत ब्याट्री चार्ज हुने प्रविधि छ ।

Sunday, March 17, 2013

Jurrasic Park 4: Sci-Fi Movie

Do you like science fiction stories and science fiction movies? If so, the movie called Jurassic Park must be well-known for you. If you liked the previous version of the movie, the good news for you is that the new Jurassic Park 4 is on the way. The movie is expected to be released on July 14th, 2014.

The previous versions of this movie had been a great success and this one is also expected to have a good hit. 

See the trailer of the previous Jurassic Park movies here below.







Steven Spielberg made cinematic gold with his release of Jurassic Park, a marvelous movie about genetically altered dinosaurs roaming the land in modern times. Of course, any of Spielberg’s films have been regarded as purely marvelous, but I’ll ignore the generalizations of the crowd for a much more personal observation.

Jurassic Park released in the summer of 1993 is an adaptation film of the book by the same name by Michael Crichton. In essence, Jurassic Park was a test for Spielberg, as is the same test for all competent filmmakers, to make a film translation of the book. What we got was (what some considered) a better version of the book.

Jurassic Park tells the story of Dr. Alan Grant, a modern day rendition of Indiana Jones and his adventures on a fictional island called Isla Nublar. Grant has been invited by John Hammon, the CEO of InGen, to study the dinosaurs on the island and to validate if it’s ultimately safe for civilians to visit the island as a vacation resort. Alan initially disagrees with the concept altogether before he’s star stricken at the landscape of a vast selection of dinosaurs on a plain.

After learning how these dinosaurs are created, Alan also begins to wonder about the ethics of recreating a species that died out “for a reason.” His gripes aren’t necessarily with the fact that this particular species of animal was created. Instead, Alan continuously retorts that dinosaurs were never meant to be kept in cages.

From here, we saw the true ethics of the movie; as the 20 minute segments rolled by, we understood what Alan meant in his theory. The moral of the movie was mankind’s human conditioning for control of other species through uncontrollable means. Effectively, Spielberg showed us what could happen when we try to play God with an entire species.

Aside from metaphors and two-bit analogies, Jurassic Park reached into the special effects library and pulled an early Avatar marvel of the 90s. Jurassic Park would go on to be talked about for the next 20 years with still no let up in the amazement that its graphics designers managed to squeeze out of the film.

In the time that we must wait for Jurassic Park 4, Spielberg has gone to say that a 3D re-release of the original film will be put into theaters, while a 3D release is also planned for Jurassic Park 4.

नेपाली बजारमा आयो दुई सीम लाग्ने सामसुङ ‘ग्यालेक्सी ग्रान्ड’


३ चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।

सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो।

मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।

के छन सुबिधा ?
पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ जसबाट एचडी भिडियोसमेत रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली एकै पटक दुईवटा काम गर्न सकिन्छ।

नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो मोबाइल पाइने आईएमएसले जनाएको छ। सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक दिकेश मलहोत्राले बताउनुभयो । एकमुष्ट पैसा तिरेर किन्न नसक्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।

ग्यालेक्सी एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ । त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म प्रयोग गर्न पाउनेछन् ।



Saturday, March 16, 2013

Samsung Galaxy S4 preview

Samsung Galaxy S4

बिश्वकै नम्बर एक मोबाइल ब्राण्डका रुपमा स्थापित दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस-४ फोन बजारमा ल्याएको छ । यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण गर्न सकिन्छ।

ग्यालेक्सी एस-४ को स्क्रीन ५ इन्च अर्थात १२ दशमलव ५ सेन्टिमिटर छ । न्यूयोर्कमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ग्यालेक्सी एस-४ बाट एकै पटक दुई तस्वीर खिच्न सकिन्छ । यो अपि्रलको अन्तिमसम्ममा बजारमा उपलब्ध हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस-४ उपलब्ध गराउने सामसुङले जनाएको छ ।

यसमा स्मार्ट पोज नामको एक विशेषता छ, जसमा तपाईले भिडियो हेर्दाहेर्दै आँखा अन्तै लैजानुभयो भने भिडियो आफैं रोकिने छ । स्मार्ट स्क्रोल सफ्टवेयर इमेल र अन्य विषय बस्तु हेर्नका लागि उपभोक्ताको आँखा र पहुँचको विश्लेषण गर्छ।



ग्यालेक्सी एस-४ मा पछाडीपट्टी १३ मेगाफिक्सलको क्यामेरा छ भने अगाडी २ मेगाफिक्सलको । यसको तौल १ सय ३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिटर मोटाइ छ । अर्थात यो ग्यालेक्सी एस-३ भन्दा हलुका र निकै पातलो पनि छ ।
बिक्रिका आधारमा यसअघि नै एप्पललाई चुनौती दिइसकेको सामसुङको एस-४ भर्सनले एप्ललको आइफोन ५ लाई कडा चुनौती दिँदै आम्दानीमा पनि उछिन्ने प्रबिधि बिश्लेषकहरुको अनुमान छ।


-->
Samsung has unveiled its latest smartphone the Galaxy S4, a handset which senses when it has someone's attention and can be controlled by fingers hovering just above the screen. The device, revealed last night at a global launch in New York, boasts never-before-seen technology, and some say it is the most threatening answer to the iPhone yet.

Its "smart pause" feature allows users to pause a video by looking away from the screen, and text on the go thanks to the voice recognition feature which has the capability to dictate, reply, forward and save messages using only verbal commands. Its infrared gesture sensor lets users interact with the phone without touching the 5in (12.7cm) screen, and in the browser you can command the screen to scroll up by swiping from top to bottom a few inches from the phone.

-->

Facebook Plans to Introduce Hashtags


मार्च १५, २०१३ :
ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ । फेसबुकमा कुनै एक विषयमा गरिएको मानिसहरुको पोष्ट एकसाथ हेर्न हृयाशट्याग सुविधा ल्याउन बहस भइरहको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।


तर यसको माध्यमबाट कुराकानीमा आएका विषयको खोजी गर्न सकिँदैन । अब फेसबुकले ल्याउने भनिएको हृयाशट्यागमा काराकानीमा हुने विषय सर्चमा सामेल हुने नहुने केही निश्चित छैन ।

Wednesday, March 13, 2013

Mars rover finds evidence of ancient habitability

March 12, 2013-
NASA’s Curiosity rover has found what it went to Mars to look for: evidence of an environment that could have once supported life.

Chemical analyses show that a greyish powder taken from the rover’s first drilled rock sample contains clay minerals formed in water that was slightly salty, and neither too acidic nor too alkaline for life.

“If this water was around and you had been on the planet, you would have been able to drink it,” says Curiosity project scientist John Grotzinger, a planetary geologist at the California Institute of Technology in Pasadena. He and other NASA researchers announced the findings today at a news briefing in Washington DC.

Previous missions to Mars have spotted clay minerals. And Curiosity itself had already found signs that liquid water once flowed across the surface. But the pinch of powder tested by Curiosity, from a rock nicknamed John Klein, is the first hard evidence of water-borne clays in a benign pH environment. “This is the only definitive habitable environment that we’ve described and recorded,” says David Blake, principal investigator for the rover’s Chemistry and Mineralogy instrument (CheMin) at NASA’s Ames Research Center in Moffett Field, California.

An X-ray analysis by CheMin showed that the ground-up rock comprised mostly igneous minerals such as feldspar, pyroxene, olivine and magnetite. But at least 20% of the rock was made up of clay minerals, such as smectite, that form in the presence of water. The salts in the rock, such as halite, are of the sort that life tolerates, Blake says, unlike the iron salts found elsewhere on Mars by the rover Opportunity, which indicate an acidic environment.

A second instrument on Curiosity, known as the Sample Analysis at Mars (SAM), heated a fraction of a gram of powder and analysed the gases released. Water was released from the sample at relatively high temperatures, which is characteristic of clay minerals and a good confirmation of CheMin’s findings, says Paul Mahaffy, principal investigator for SAM at NASA’s Goddard Space Flight Center in Greenbelt, Maryland.

The discovery means that the six-wheeled Curiosity rover will linger longer at the bottom of Gale Crater, Grotzinger says. Engineers are now troubleshooting a memory glitch that caused Curiosity’s main computer to switch to a backup on 28 February. Earlier recovery efforts were delayed when mission managers shut the rover down, to protect against a solar radiation storm that washed over Mars earlier this month.

Science operations are expected to resume within a few days but will halt again in April, when Mars moves behind the Sun as seen from Earth. After communications resume, Grotzinger says, Curiosity will try drilling into John Klein again before packing up and starting the 10-kilometre drive to its ultimate destination, a 5-kilometre-tall peak known as Aeolis Mons. Source:Nature

Saturday, March 9, 2013

सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको छ - अमेरिकी अन्तरीक्ष संस्था 'नासा'



अमेरिकी अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको बताएको छ । यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ ।

सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ । उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो ।

यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो ।


Image source: nasa.gov
सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ ।

तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन ।

कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् । साभार:नासा वेबसाईट,अनलाईनखबर

Wednesday, March 6, 2013

Minor earthquake hits western Nepal


The USGS (United States Geological Survey) has reported a 5.0 magnitude earthquake has struck the western region of Nepal on Wednesday, March 06, 2013 23:45 NST (Nepali Standard Time). The epicentre of the quake is located approximately in Salyan, Dailekh, Nepal at a depth of 10 kilometers. There were no significant injuries or damage reported at this point.




Tuesday, March 5, 2013

यस्तो हुनेछ भबिष्यको हाइटेक घर र तपाईको जिन्दगी (भिडीयोसहीत)



जुन रफ्तारले प्रविधिको विकास भइरहेको छ, त्यसले मानिसको रहनसहनमा पनि परिर्वतन ल्याएको छ । कम्प्युटर क्षेत्रको नामी कम्पनी माइक्रोसफ्टले ‘स्पेस अफ दि फ्युचर’ नामको नयाँ मोडल ल्याएको छ । जसमा अबको ५ वा १० वर्षपछिको हाइटेक जीन्दगी कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ ।

बाशिङ्ग्टनस्थित माइक्रोसफ्टको मुख्यालयमा भविश्यको यो घर बनाइएको छ । यसमा अध्याधुनिक प्रविधिमा आफ्नो अनुहार हेर्न सकिन्छ भने एक इसाराको भरमा खाना पकाउने जस्ता दैनिक घरेलु काम गर्न सकिन्छ ।

माइक्रोसफ्टको यो महत्वपूर्ण प्रोजेक्टसँग जोडिएका एन्टन एड्र्यूजका अनुसार उक्त घरमा रहेको विशेष डेस्क आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ । जसमा तपाई आरामसँग काम गर्न सक्नुहुनेछ, अनि हेर्दा हेर्दै फुलेर कम्प्युटर स्क्रीनका रुपमा अगाडी आउँछ । यो स्क्रीनले मानिसको अनुहार चिनेर उसका सम्वन्धित बस्तुहरु स्क्रीनमा प्रस्तुत गर्छ । त्यस्तै यसमा रहेक सूचनामा एक कमाण्ड हुन्छ जसले एक अर्कासँग जोडिएको सूचनादेखि सर्चसम्मको सुविधा दिन्छ ।

सर्चमा जाँदा सम्वन्धित भिडियो, तस्वीर र अन्य जानकारीसमेत पाइन्छ । सुरुमा सेतो वा कालो बोर्ड हुनेछ, जसमा तपाई लेख्न सक्नु हुनेछ । त्यसपछि टच स्क्रीन भएको प्यानल आउँछ, जसमा तपाई सबै काम गर्न सक्नुहुन्छ, एउटै स्त्रिmनमा यी मल्टिपल काम सहजै हुनेछन् । भविश्यमा यस्तो सामाग्रीमा थुप्रै प्रकारको कमाण्ड निहिन हुनेछ । जसमा तपाईलाई यस सामाग्रीको पछिल्लो अवस्था देखाइनेछ भने केही कमाण्ड उक्त सामाग्रीलाई सर्चको माध्यमबाट अपडेठ पनि गराउँछ ।

किचनको मज्जा

यदि भोक लागेको छ भने घरको किचनले आफैं तपाईलाई मन पर्ने खाना बनाउन भरपूर प्रयास गर्छ । मान्नुस् तपाई एक भेडे खुर्सानी -क्याप्सीगम) लिएर स्क्यानरका अगाडी उभिनुहुन्छ,त् यसले कोप्सीक्यामबाट बन्ने सबै परिकार र त्यसको तस्वीर स्त्रिmनमा देखाउँछ ।

मन पर्ने खाना बनाएपछि जब तपाई कुकिङ टेवलतर्फ जानु हुनेछ, त्यस डिशमा प्रयोग भएको सामाग्रीको तस्वीर देखिन्छ, ताकि केही नछुटोस् । साथै बनाउने विधि पनि बताइनेछ । जब तपाई चुलातिर जानुहुन्छ, त्यसको तामक्रम डिशका अनुसार तय हुन्छ ।

माइक्रोसफ्टले यसलाई आगामी दशकको हाइटेक जीवनको झलकका रुपमा पेश गरेको छ । बिल गेट्सले माइक्रोसफ्टको प्रत्यक्ष नेतृत्व त्यागेपछि अहिले स्टीभ वालमरले यो कम्पनी हाँकिरहेका छन् । हालै उनलाई सोधियो- नयाँ कार्यकारीको नेतृत्वप्रति खुसी हुनुहुन्छ ? उनले भने- उनको नेतृत्वमा पछिल्ला बर्षहरुमा धेरै नयाँ चिज भइरहेको छ ।’

सायद यही नयाँ चीजको खोजीको एउटा परिणाम होला-भबिष्यको हाइटेक घरको कन्सेप्ट ।’ यसले माइक्रोसफ्टको शाख उठाउन पनि मद्दत गर्ने बीबीसीले अनुमान गरेको छ । साभार: अनलाईनखबर

थप भिडियोहरु:

Sunday, March 3, 2013

गर्भमै आवाज सुन्छ बच्चाले

वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।

फ्रान्सेली वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।

बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ । गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।

तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।