Saturday, March 16, 2013

Samsung Galaxy S4 preview

Samsung Galaxy S4

बिश्वकै नम्बर एक मोबाइल ब्राण्डका रुपमा स्थापित दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस-४ फोन बजारमा ल्याएको छ । यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण गर्न सकिन्छ।

ग्यालेक्सी एस-४ को स्क्रीन ५ इन्च अर्थात १२ दशमलव ५ सेन्टिमिटर छ । न्यूयोर्कमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ग्यालेक्सी एस-४ बाट एकै पटक दुई तस्वीर खिच्न सकिन्छ । यो अपि्रलको अन्तिमसम्ममा बजारमा उपलब्ध हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस-४ उपलब्ध गराउने सामसुङले जनाएको छ ।

यसमा स्मार्ट पोज नामको एक विशेषता छ, जसमा तपाईले भिडियो हेर्दाहेर्दै आँखा अन्तै लैजानुभयो भने भिडियो आफैं रोकिने छ । स्मार्ट स्क्रोल सफ्टवेयर इमेल र अन्य विषय बस्तु हेर्नका लागि उपभोक्ताको आँखा र पहुँचको विश्लेषण गर्छ।



ग्यालेक्सी एस-४ मा पछाडीपट्टी १३ मेगाफिक्सलको क्यामेरा छ भने अगाडी २ मेगाफिक्सलको । यसको तौल १ सय ३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिटर मोटाइ छ । अर्थात यो ग्यालेक्सी एस-३ भन्दा हलुका र निकै पातलो पनि छ ।
बिक्रिका आधारमा यसअघि नै एप्पललाई चुनौती दिइसकेको सामसुङको एस-४ भर्सनले एप्ललको आइफोन ५ लाई कडा चुनौती दिँदै आम्दानीमा पनि उछिन्ने प्रबिधि बिश्लेषकहरुको अनुमान छ।


-->
Samsung has unveiled its latest smartphone the Galaxy S4, a handset which senses when it has someone's attention and can be controlled by fingers hovering just above the screen. The device, revealed last night at a global launch in New York, boasts never-before-seen technology, and some say it is the most threatening answer to the iPhone yet.

Its "smart pause" feature allows users to pause a video by looking away from the screen, and text on the go thanks to the voice recognition feature which has the capability to dictate, reply, forward and save messages using only verbal commands. Its infrared gesture sensor lets users interact with the phone without touching the 5in (12.7cm) screen, and in the browser you can command the screen to scroll up by swiping from top to bottom a few inches from the phone.

-->