Monday, February 18, 2013

दृष्टिबिहीनहरुलाई कृतिम आँखा (Bionic Eye)

बिज्ञान र प्रबिधिले यसरी फड्को मरिराखेको छ कि अहिले चस्मा लगाउनेहरुको लागि दृष्टि सुधार्ने लेजर अपरेसन (lasrik eye operation) प्रबिधि त काठमांडौको तिलगंगा आँखा अस्पतालमा सुरु भईसकेको हो। त्यो भन्दा पनी अचम्म लाग्ने, अब त् दृष्टिबिहीनहरुलाई कृतिम आँखा पनि बजारमा आइसकेको छ। 

 हालसालै बेलायत र अमेरिकामा यस प्रबिधिको सफलताका साथ परिक्षण गरिएको छ। अक्टोबर २०१२ मा जन्मान्तर देखि नै दृष्टि नभएका बेलायती ब्येक्तिहरु क्रिस जेम्स र रोबिन मिल्नर लाई अक्सफर्ड आँखा अस्पतालमा प्रोफेर्स्सोर रोबेर्ट मेक-लेरेन र टिम ज्याक्सनले दृष्टि दिएका थिए।


तलको फोटो मा यो प्रबिधिले कसरी काम गर्छ भन्ने ब्याख्या गरिएको छ:
बास्तव मा हाम्रो सरिर पनि मेकानिकल र एलॆक्त्रोनिक उपकरद्द ज्जसरी काम गर्छन. हामीले सोच्ने, देख्ने र सुन्ने सब एलेच्त्रोनिच पल्स हरु मार्फत हुन्छ। येही सैली लै पछौदै बैज्ञानिकहरुले यो प्रबिधि को आविरस्कार गरेका हुन्।