Friday, February 1, 2013

चौँथो राष्ट्रिय मेकानिकल इन्जिनियरिङ्ग मेला २०६९

4th National Mechanical Engineering Expo
Date: 19th and 20th Magh 2069 (This Friday and Saturday)
Venue: IOE, Pulchowk Campus
काठमाडौं, माघ १९ । पुल्चोक इन्जिनियरिङ्ग क्यापसका मेकानिकल इन्जिनियरिङ्गका विद्यार्थीहरुले दुई दिने चौथो राष्ट्रिय मेकानिकल इन्जिनियरिङ्ग मेला गरेका छन् । मेलामा विद्यार्थीहरुले आफ्नो प्रयोगात्मक परिक्षाका लागि बनाएका विभिन्न प्रविधिहरु राखेका छन् ।

मेकानिकल इन्जिनियरिङ्गका बारेमा विद्यार्थी लगायतलाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ । मेलामा नविकरणीय उर्जा, इलेक्ट्रीक भेइकल लगायतका स्टक राखिएका छन् । मेला शनिबारसम्म चल्ने छ ।